आममाफी दिने विरुद्धको मुद्दाको सुनुवाइ सोमबार

काठमाडौं । कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई आममाफी दिने गरी सरकारले गरेको भनिएको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीश चोलेन्द्र शम्शेर राणा र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा आज सुनुवाइ तय भएपनि न्यायाधीश कार्कीले पीडितको पक्षबाट यसअघि नै मुद्दा हेरेको हुनाले सो मुद्दामा फैसला गर्न नमिल्ने उल्लेख गरेपछि मुद्दामाथि … Continue reading आममाफी दिने विरुद्धको मुद्दाको सुनुवाइ सोमबार